गायक भरत परियारको दशा गीत सार्वजनिक (भिडियोसहित)

काटमाडौ । रोजगारीका लागि बिदेशिएका नेपालीहरुको बास्तबिक कथामा आधारित गायक सर्जक भरत परियारको दशा गीत सार्वजनिक भएको छ । भरत परियारको रचना, संगीत रहेको दशा गीतमा भरत परियार र पुर्णिमा परियारको स्वर रहेको छ भने लक्षु प्रकाश मल्लको संगीत संयोजन रहेको छ । मन बहादुर पुनको निर्देशन, छायांकन, सम्पादन रहेको गीतमा मिलन लामा, रिया पन्त सिदान्त लामा, कबिता लामा अमर सिलवाल र अरुणा तामाङको अभिनय रहेको छ । ग...

तेनाली रामामा निरिषा बनिन् चिनिया युवती

काठमाडौं । नेपाली अभिनेत्री निरिषा बस्नेत पछिल्लो समय मुम्बईका विभिन्न टेलिफिल्ममा छाउन थालेकी छन् । यसैक्रममा उनले नयाँ धारावाहिक टेली शृंखला ‘तेनाली रामा’मा काम गरेकी छन् । सोनी सब–टेलिभिजनबाट सोमबार र शुक्रबार ‘सोनी सब’बाट प्रसारण हुँदै आएको सिरियललाई अभिमन्यु सिंहको प्रोडक्सन हाउसले निर्माण गरेको हो । यो शृंखलाको नयाँ प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा अभिनेत्री निरिषा एक योद्धाको रूपमा च...

सामाजिक संजालमा विन्दास साम्राज्ञी

केही हप्ता अगाडिसम्म नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको विवाद चलिरहेको छ । भूवनले अदालतमा मुद्दा दायर गरेपछि साम्राज्ञीले विभिन्न संचारमाध्यममा पुगेरै आफ्नो भनाई राखिन् । भूवन र साम्राज्ञीको विवाद अदालती प्रक्रियामा रहेकाले अहिले दुबै चुप छन् । नायक केसी नयाँ चलचित्र ‘पारस’को तयारीमा लागेका छन् भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि चलचित्रमा नै ध्यान दिइरहेकी छिन् । केही...

रेखा थापा मगरकाे सत्य घटनामा आधारीत लोक गीत “आँशु”

पूर्ण बुढामगर, काठमाडाै । नेपाली लाेक सांगीतिक क्षेत्रमा आफ्नै पहिचान बनाएकि गायिका रेखा थापा मगरकाे गीति एल्वब आँशु सार्वजनिक भएकाे छ। जुन गीतमा गायिका थापामगरकाे बास्तबिकता कथा समेटिएकाे छ। रेखा थापामगर र टेकेन्द्र बाेहाेराकाे आवाज रहेकाे आँसु गीतमा टेकेन्द्र बाेहाेराकाे शब्द र लय स्वयम आफ्नै रहेकाेछ भने संगीत संयाेजन सन्ताेष सुनामले गरेका छन्। भिडियाे तर्फ भने नयाँ अनुहारलाई देख्न सकिन...

गीतकार डा. दिलिप कुमार मल्लद्वारा लिखित गीतीएल्वम ‘अप्सरा’ सार्वजनिक

काठमाडौं। लेखक तथा गीतकार डा. दिलिप कुमार मल्लद्वारा लिखित एकल गीतीएल्वम 'अप्सरा' सार्वजनिक भएको छ । डा. मल्लको एकल गीतीएल्वम् अप्सरामा बरिष्ट संगीतकार वशन्त सापकोटाका साथै गायक तथा संगीतकार लक्षुप्रकाश मल्लको संगीत संयोजन रहेको छ । चर्चित गायक-गायीका स्वरुपराज आचार्य, राज सिग्देल, लक्षुप्रकाश मल्ल र निशा देशारको सुमधुर स्वरले सजिएको यस एल्वममा ९ वटा गीतहरु रहेकाछन् । गीतकार डा. मल्लका अनुसार य...

मौलिक लोक सांगीतिक क्षेत्रमा गायिका सीता थापामगर

पूर्ण बुढामगर, काठमाडौ । सहिद लखन गाउँपालिका ५ मनकामना गोरखामा जन्मिएकि गायिका सीता थापामगर नेपाली लोक सांगीतिक क्षेत्रमा परिचित नाम हो। बि.सं.२०६८ सालमा रमेशराज भट्टराईसँग नौमती बाजा बजाउनु बोलको गीत रेकर्डिङ गरेर औपचारिकरुपमा सांगीतिक क्षेत्रमा लागेकि सिता सानैदेखि गीत संगीतको मोह र पारिवारीक सहयोगले यो यात्रा सफल भएको बताउछिन । खास गरि नेपाली मौलिक लोक संगीतलाई अनुशरण गर्ने सीता थापामगरले ध...

अभिनेत्री श्वेता नयाँ फिल्ममा अनबुन्धित

काठमाडौं । गत वर्ष सूर्य बोहराको चलचित्र हलो जिन्दगीको लन्डनमा छायांकन गरिरहँदा घाँटीमा ट्युमर देखिएपछि मुखमा प्यारालाइसिस समेत भयो । सो ट्युमर अप्रेसनका लागि अभिनेत्री श्वेता खड्काले सो फिल्मको काम छाड्नुपरेको थियो । जसमा उनको ठाउँमा अर्को नायिकालाई लिएर छायांकन गरिएको थियो । भारतको दिल्लीमा केही समयबसेर आफ्नो उपचार गराएकी अभिनेत्री श्वेता अहिले पूर्ण पमा ठीक भइसकेकी छन् । अब भने उनी फिल्ममा आ...

नेपाली वृत्तचित्र सहायक श्रीमान् रसियामा उत्कृष्ट

काठमाडौं । रसियामा आयोजित १९औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा नेपालको बहुपति प्रथाका बारेको वृत्तचित्र चलचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड)ले प्रथम पुरस्कार जितेको छ । यसअघि भाग्यले बाँचेकाहरू वृत्तचित्रमार्फत संसारभर चर्चा कमाएका निर्देशक पाण्डेको ‘सहायक श्रीमान्’ नयाँ वृत्तचित्र हो । रसियामा अगस्ट २३ देखि २९ तारिखसम्म चलेको यो फेस्टिबलमा सहायक श्रीमान्लाई रसिया, अमेरिकालगायतका देशका...

लोक गायक प्रेमराजा महत दम्पति कोरोनाबाट मुक्त

डिसी । मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता महत कोरोनाबाट मुक्त भएका छन् । गत अगस्त ७ मा महतले आफू र श्रीमती कवितालाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका थिए । कोरोनालाई जितेपछि महतले अगस्त २८ शुक्रबारको दिन कोरोनाबाट मुक्त भएको जानकारी फेसबुकमार्फत् नै दिएका छन् । महतले लेखेका छन्, ‘विश्वभरी रहेका हजारौं हजार इष्टमित...

गायक मिन प्रकाश वली र उषा कार्कीको “बुढो बिदेश रैछ” गीत सार्वजनिक (भिडियाेसहित)

मन बहादुर पुन काठमाडाैं  । नेपाली लाेक संगीतमा निरन्तर लागिपरेका लाेकप्रिय गायक तथा संगीतकार मिन प्रकाश वली र उषा कार्कीको बुढो विदेश रैछ दाेहाेरी गीत  सार्वजनिक भएको छ । मिन प्रकाश वलीकाे शब्द/ लय रहेकाे  बुढो विदेश रैछ  दाेहाेरी गीतमा  राजु साेनामले  संगीत संयाेजन गरेका छन्। विक्रम चौहानको निर्देशन ,प्रकाश खड्काकाे  छायांकन रहेकाे गीतमा गायिका आफैले अभिनय गरेकी छिन भने साथमा भुपाल कार्क...