शतिऔं देखी सामाजिक रुपमा जातिय बिभेदले हालः सम्म जडा गाडिरहेको अवस्था छ । हाल २१ औं शताब्दी सम्म आई पुग्दापनि दलित माथी हरेक प्रकारका दमन, अत्याचार, शोषण, हत्या, हिंसा लगायत अन्य जघन्य अपराधहरु घटेका छन् । एक जातले अर्काे जातलाई माया प्रेम गर्दा गत जेठ महिनामा रुकुमको सोतीमा नवराज बिक लगायत अन्य ५ जना युवाहरुले ज्यान गुमाउनु परेको कुरा सबैलाई थाहा नै छ । त्यसपछि कोरोनाको बिषम परिस्थीतीमा दलितहर...
जातिय बिभेद बिरुद्ध शन्देशमुलक गीत “जातिय भेदभाव” सार्वजनिक (भिडियो सहित)
