काठमाडाै । अथार मगरात कलाकार संघको आयोजनामा ”अक्षय कोष समुद्घाटन, सम्मान तथा मौलिक सांस्कृतिक कार्यक्रम” शनिबार राष्ट्रिय गुरुङ परिषद, नयाँ बसपार्कमा भव्यताका साथ सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री माननीय सुदन किराँतीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा अथार मगरात कलाकार संघकी संरक्षक तथा संस्कृतिविद बम कुमारी बुढा मगर, अन्तराष्ट्रिय मगर महासं...
अथार मगरात कलाकार संघले गर्यो दश लाख भन्दा बढी धनराशिको ‘अक्षय कोष’ स्थापना
