काटमाडौ । रोजगारीका लागि बिदेशिएका नेपालीहरुको बास्तबिक कथामा आधारित गायक सर्जक भरत परियारको दशा गीत सार्वजनिक भएको छ । भरत परियारको रचना, संगीत रहेको दशा गीतमा भरत परियार र पुर्णिमा परियारको स्वर रहेको छ भने लक्षु प्रकाश मल्लको संगीत संयोजन रहेको छ । मन बहादुर पुनको निर्देशन, छायांकन, सम्पादन रहेको गीतमा मिलन लामा, रिया पन्त सिदान्त लामा, कबिता लामा अमर सिलवाल र अरुणा तामाङको अभिनय रहेको छ । ग...
गायक भरत परियारको दशा गीत सार्वजनिक (भिडियोसहित)
