काठमाडाैं । नयाँ पुस्तामा बाजाप्रतिको घट्दो आकर्षण र ती बाजा बजाउने मानिसहरूको समेत अभाव भइरहेका बेला रोल्पाका टेक बहादुर पुनले बाजाको संरक्षण अभियान थालेका छन । आधुनिक बाजामा बजाउदै वान मेन वान ब्यान्ड नेपालको पहलमा थालिएको अभियान एक्लैले बिभिन्न थरिको बाजाहरु नेपालका मौलिक गीत प्रस्तुत गरि अन्तराष्ट्रिय रूपमा प्रचार गर्ने उदेश्य रहेको छ । वान मेन वान ब्यान्ड नेपालका सञ्चालक टेक बहादुर...
रोल्पाका टेक बहादुर पुनकाे अनौठो कला : एकैपटक सातबाजा बजाउदै
