-प्रदेश ५ को चौतर्फि विकासमा थारुहरुको अनिबार्य सहभागिता: मुख्यमन्त्री पोख्रेल.

घोराही २७ असोज/ प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले थारुहरुको सहभागिता विना यस क्षेत्रको विकास असम्भब रहेको बताएका छन् । थारु पत्रकार संघ नेपालको सातौ साधारणसभा एवं पुरस्कार बितरणका लागि शनिबार घोराहीमा आयोजत कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश ५ को चौतर्फि विकासमा थारुहरुको अनिबार्य सहभागिता आबस्यक रहेको बताएका छन् । प्रदेश ५ को बिकास नै राष्ट्रको संबृद्धी सँग जोडि...

.मानवअधिकार आयोगले अभियान चलाउने.

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि देशव्यापी अभियान चलाउने भएको छ । आयोगले सो अभियान सञ्चालन सिलसिलामा प्रादेशिक र राष्ट्रिय सम्मेलन सम्पन्न गरी प्रतिवेदन तयार गरेर कार्ययोजनासमेत तयार गरेको आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलले जानकारी दिनुभयो । सम्मेलन तयारीको क्रममा आज आयोगले सरोकारवालासँग राय÷सुझाव लिने उद्देश्यले छलफल गरेको छ । छलफलमा सहभागीबाट द...

दशैँअघि कर्णालीमा चामल ढुवानी गरिने

सुर्खेत, २५ असोज । नेपाल खाद्य संस्थान सुर्खेतले दशैँअघि नै कर्णालीका सबै खाद्य डिपोमा चामल ढुवानी गरिसक्ने भएको छ । हुम्ला र डोल्पामा हवाई तथा बाँकी जिल्लामा स्थलमार्गबाट संस्थानले सहुलियत दरको चामल ढुवानी गरिरहेको छ । कर्णालीका उच्च पहाडी र हिमाली जिल्लामा दशैँतिहारका बेला खाद्यान्न अभाव हुन नदिन प्रभावकारी ढुवानी व्यवस्थापन मिलाइएको छ । संस्थानका सुर्खेत कार्यालय प्रमुख भीम थापाले असोज मसान्त...

मालिकले बलात्कार गरेपछि बच्चा जन्मियो, वास्ता नगरेपछि बिचल्ली

बाढीले भत्काएको घरमा आठ वर्षीय छोरा र दुई, चार र ६ वर्षीया छोरीबाहेक कोही छैनन् । काखमा अर्काे तीनमहिने छोरो बोकेर हरेक दिन उर्मिला सदा न्याय खोज्दै टोल, समाज, संघ संस्था, न्यायिक समितिदेखि प्रहरी कार्यालयसम्म पुगिरहेकी छिन् । छिमेकीबाटै यौन हिंसाको सिकार भएको भन्दै पीडकलाई कारबाही माग्दै उनले जताततै उजुरी पनि दिएकी छन् । तर सप्तरीको सुरुंगा नगरपालिका–१ चहका टोलकी ३१ वर्षीया उर्मिला सदाले अझै न्य...

उपत्यकाका नदीको छेउमा नजान आह्वान

काठमाडौँ, ५ असोज । मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बालबालिका तथा चौपायालाई पनि नदी किनारमा नपठाउन अनुरोध गरिएको हो । पाइप सफा गरेको पानी वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरालगायत उपत्यकाका नदीमा...

न्यायको आस, हामीलाई पनि मारिदेऊ सरकार !

छोरी निर्मला पन्तको हत्या भएको खबर पाएको शव देखेको अवस्था स्मरण गर्दै बिहीबार बाबु यज्ञराज पन्तका आँखा रसाउन छाडेनन्, उनी भक्कानिएको दृश्यले पत्रकार नै मार्मिक भए । सनी खुनाको ज्यान जानेगरी भएको राज्यको दमन र एक जनाको खुट्टै काट्नेगरी भएको आन्दोलनतिर फर्किंदै उनले भने, ‘न्याय माग्दा सजाय पाइन्छ भने सरकार न्याय चाहिएन हामीलाई पनि गोली ठोकेर मारिदेऊ !’ आमा दुर्गा पन्तले त राष्ट्रपति विद्यादेवी भण्ड...

म अझै महरा सरले नै चिनिन्छुः सभामुख

काठमाडौँ, ९ भदौ । सभामुख कृष्णबहादुर महराले आफूले पढाएका धेरै विद्यार्थी मुलुकको राजनीतिकको शीर्ष स्थानमा पुगेको बताउनुभएको छ । आफूलाई धेरैले ‘महरा सर’ भनेर सम्बोधन गर्ने गरेको उल्लेख गर्दै भन्नुभयो, “मैले अध्यापन गराएको वर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री हुनुहुन्छ । पूर्वसभामुख ओनसरी घर्ती, प्रदेश नं ५ का आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी मेरै विद्यार्थी हुनुहुन्छ । केही विद्यार्थ...

नेपाली वाङ्मयको श्रीवृद्धिका लागि मनास्लु प्रकाशनको स्थापना

  परिचयः नेपाली वाङ्मयको श्रीवृद्धिका लागि मनास्लु प्रकाशनको स्थापना भएको हो । नेपाली परिवेशमा अर्न्तहृदयबाट नेपालीभाषाको अर्चना गर्ने सम्पूर्ण भाषासेवीहरूलाई वन्दना गर्न पाउनु मनास्लु प्रकाशनको लागि गौरवको कुरो हो । यो संस्था नेपाली वाङ्मयप्रेमीहरूको साझा चौतारी पनि हो । विशुद्ध सामाजिक मूल्य, मान्यता र धारणालाई अङ्गीकार गर्ने यो गैरराजनितिक संस्था हो । मनास्लु प्रकाशनले नेप...

अमेरिकाबाट नेपाल फर्किएकि पार्वती राई बनिन् कर्म लामाको दुलही रानी !

https://www.youtube.com/watch?v=bDtEDRK4hFI नेपाली महिलाहरुको महानपर्व तीज नजिकिदै गर्दा चर्चित सञ्चारकर्मी तथा लोक गायक राजकुमार रायमाझीको शव्द लयमा कर्म लामा घिसिङ्ग र मुना रोक्काको स्वरमा रहेको तीजको गीत दुलाहा राजा दुलही रानी सार्वजनिक भएको छ । पञ्चामृत म्यूजिक मिडिया एण्ड फिल्मस प्रा.लि मार्फत बजारमा आएको तीजको गीतमा अमेरिकामा लामो बसाईपछि नेपाल फर्किएकी चर्चित नृत्याङ्गना पार्वती राई र कर्म...

४ सन्तानकी आमा शान्त परियारले ५७ बर्षमा पाइन गरिकता

नेपाली नागरिकता लिनलाई १६ बर्ष पुगेका नेपाली नागरिकका लागि संविधानमा कुनै पनि नेपाली नागरिकले नागरिकताबाट बन्चित हुनु पर्दैन भनेर उल्लेख गरिएको छ । तर बेंसीसहर नगरपालिका ३ गाउँशहरकी शान्त परियारले ५७ बर्ष नेपाली नागरिकको सदस्य हुनलाई कुर्नु प¥यो । पटक पटक जिल्ला प्रसासन कार्यालय लमजुङ नागरिकताका लागि आएपनि रित्तै फर्किनु परेको थियो उनलाई । लमजुङका ईन्सेक प्रतिनिधि दलबहादुर मजाकोटी लगायतको पहलमा उ...