टेक बहादुर पुन प्युठान, ९-मंसिर / बिहानै देखि धारामा पानी लिन आउनेहरुको भीडँ हुन्छ । घरायसी काममा लाग्नुपर्ने महिलाको पानीको पालो कुर्दैमा बिहान बित्छ । बिद्यार्थी पनि पानीकै जोहोमा लाग्नुपर्दा समय मै पढन जान भ्याउँदैनन् । पानीका लागि बिहानभर धारामा लाईन लाग्नुपर्दा कहिलेकाही उनीहरुको स्कुल समेत छुट्छ । स्थानीय देवकला सुनारले भनिन‘आफनो पालो कुर्दा कुर्दै एक बिहान बित्छ । ‘धारामा पानी सानो आउँ...
खानेपानीका लागि चार घण्टा हिड्नुपर्ने
