काठमाडाै । राष्ट्रिय नाचघर जमल, काठमाडौंमा बिभिन्न क्षेत्रमा याेगदान पुर्याएका बिभिन्न ब्यक्तित्वहरुलाई समेटिएर गर्दै आईरहेको “तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” तथा मन बहादुर पुनको रचना, संगीतमा ५१ जना ख्याती प्राप्त मगर कलाकारहरुको स्वर रहेको मगर राष्ट्रिय गीतको बिमोचन कार्यक्रम शिक्षा तथा स्वास्थ्य समितिका सभापति जय पुरी घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सो कार्यक्रम मनास्ल...
“तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” सम्पन्न
