मन बहादुर पुन काठमाडाैं । मान्छे आफ्नो चाहना, सपना र लक्ष्य पाप्तिको लागि कुन हदसम्म मेहनत गर्न सक्छ र कुनै विषयप्रति एउता मान्छेको कुन हदसम्म जिज्ञासा, उत्सुक्ता, लगाव, झुकाव र सर्मपण भाव हुन सक्छ भन्ने कुराको एउता आश्चर्यलाग्दो उदाहरणीय व्याक्ति हुन हर्क बहादुर घर्ती मगर । पुर्वी रुकुमको दुर्गम पहाडी गाँउ भुमे गाँउपालिका १ लुकुममा जन्मस्थान भएका समाजसेवी, गीतकार एवं गायक हर्क बहादुर घर्ती म...
हर्क बहादुर घर्ती मगरको सालैजो “आउ है लुकुम गाँउ” सार्वजनिक (भिडियोसहित)
