नेपाली भाषा, साहिय र कला क्षेत्रमा निरन्तर कलम चलाउँदै पाठकमाँझ गीत गजल, कबिता, उपन्यास लगायतका साहित्यिक कृति तथा दर्शकमाझ लोकदोहोरी गायन र नेपाली चलचित्रमा निर्देशन गर्दै आएका साहित्यकार, पत्रकार, गायक एव चलचित्र निर्देशक मन बहादुर पुनको १३औ कृति त्रिनेत्र उपन्यासको अडियो MANASLU TVको यूटयुवच्यानलमा सार्वजनिक हुने भएको छ । “त्रिनेत्र” उपन्यासभित्र आम कथा भन्दा छुट्टै प्रकारका कथा समाबेस गरिएको छ...
मन बहादुर पुनद्वारा लिखित “त्रिनेत्र” उपन्यासको अडियो अब यूटयुबमा
