गायक हर्क बहादुर घर्ती मगरको माैलिक गीत ‘थकाने’ सार्वजनिक (भिडियाेसहित)

https://www.youtube.com/watch?v=xZ81ocgTg6U मन बहादुर पुन , काठमाडौं । नेपाली संगीत क्षेत्रमा छोटो समयमानै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक हर्क बहादुर घर्ती मगर र चयन मगर गुरूङको स्वरमा रहेको ‘थकाने’ बोलको माैलिक गीत Harka Bahadur Gharti lugumyal यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा हर्क बहादुर घर्ती मगरको शब्द, लय रहेको छ । भुमे गाँउपालिका लुकुम(लुगुम) पुर्वी रूकुममा छायांकन भ...

पूर्ण बढामगर र सम्झना गुरुङकाे माैलिक सालैजाे गीत “ढाेरपाटन तल” सार्बजनिक

मन बहादुर पुन काठमाडाै । पछिल्लाे समय नेपाली लाेक संगीतमा माैलिकपन खस्किदै गर्दा गायक तथा सर्जक पूर्ण बढामगर र गायिका सम्झना गुरुङले  नेपाली संस्कृतीकाे माैलिकता झल्कने सालैजाे गीत ढाेरपाटन तल... सार्बजनिक गरेका छ । लेकाली रेकर्डिङ स्टुडियाेकाे प्रस्तुतीमा रहेकाे सालैजाे गीतमा बाग्लुङ, पूर्बी रुकम र बादलपारीकाे बस्ती ढाेरपाटन आसपासका माैलिक संस्कृतीलाई समाबेस गरिएकाे छ भने भिडियाेमा रमनि...

केशरी घर्ती मगरको रोल्पा जिल्ला लाेक गीत सार्वजनिक

https://www.youtube.com/watch?v=dd1TbuGBS1Q मन बहादुर पुन काठमाडाैं । लोक गायिका केशरी घर्ती मगरले आफ्नै शब्द, लय र जादुमयी स्वरमा रहेको रोल्पा जिल्ला लोक गीत जुनेली संगीत युटयुव च्यानलमा सार्वजनिक भएकोे छ । केशरी घर्ती मगरकाे माैलिकतापन बाेकेकाे मार्मिक  रोल्पा जिल्ला लोक गीतमा सन्तोस सोनामले संगीत संयोजन र कुमार रानाको मिक्सिङ गरेका छन । निम शितल मगरको निर्देशन रहेको रोल्पा जिल्ला लोक गीतम...

‘मनास्लु टिभि’ले खाेजमुलक कार्यक्रम पर्दाभित्र प्रशारण गर्दै

काठमाडौं । मनोरञ्जनका लागि चलचित्र, म्युजिक भिडियाे,बृतचित्र,अन्तर्वाता,राेचक खाेज मुलक समाचार हेर्ने दर्शकका लागि MANASLU TVले यहि महिनाबाट खाेजमुलक कार्यक्रम पर्दाभित्र प्रशारण गर्ने भएकाे छ । हरेक एपीसोडमा समसामयिक विषयलाई स्थान दिने पर्दाभित्रमा पहिलो एपिसोडमा प्रथम शहिद लखन थापा मगरकाे जन्म स्थान, सैन्य तालिमस्थलका बंकरहरूकाे बृतचित्र निमार्ण भइरहेकाे पर्दाभित्र कार्यक्रमका निर्देशक मन बह...

भारतीय फिल्म अवार्ड काठमाडौंमा गर्ने निर्णय

काठमाडौं । भारतको प्रतिष्ठित इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आईफा अवार्ड) नेपालमा हुने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले अवार्ड आयोजना गर्न स्वीकृति दिएको छ, जसको नेतृत्व नेपाल पर्यटन बोर्डले गर्नेछ भने काठमाडौं महानगरपालिका सहआयोजक रहनेछ । आईफा अवार्ड २०१९ नेपालमा आयोजना गर्ने वातावरण बनाउन भन्दै सरकारले ८ असारमा एउटा समिति गठन गरेको थियो । बिहीबार बसेको समितिको पहिलो वैठकल...

अन्नतः‘गलबन्दी’को विवाद टुंगियो, गीतमा शम्भु राईको पनि नाम (सहमति पत्र सहित)

काठमाडौं । विवादमा आएको चर्चीत गीत ‘गलबन्दी’को अन्नतः विवाद टुंगीएको छ । लय चोरिएको भन्दै विवादमा आएको गीतको बारे आज प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा प्रकाश सपुत र शम्भु राईबीच सहमति भएको हो । प्रकाश सपुत र शम्भु राईवीच गीतको बारे ४ बुँदे सहमति भएको छ । सपुत र राईबीच भएको सहमतिमा गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुने र पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम रहने उल्लेख छ । ...

पूर्ण बुढा मगर र सम्झना गुरुङकाे माैलिक सालैजाे गीतकाे छायांकन सम्पन्न

मन बहादुर पुन रुकुम पूर्बका पूर्ण बुढामगरकाे शब्द/संगीतमा सम्झना गुरुङ र पूर्ण बुढामगरकाे प्रस्तुतीमा रहेकाे माैलिक सालैजाे गीत ढाेरपातन तल.. पूर्बी रुकुमकाे नाखा गाउँ र  आसपासका रमनिय स्थलहरुमा छायांकन सम्पन्न भएकाे छ । सेपे चारपाते सामुदायिक बन उपभोक्ता समिती नाखा गाउँकाे  आर्थिक सहयोगमा दुई दिनकाे समय लगाएर उक्त म्युजिक भिडियाे निर्माण गरिएकाे हाे ।यस गीतमा पूर्बी रुकुमकाे सानाे भेरी र...

नेपाली सङ्गीतकै एक महत्वपूर्ण र मौलिक शास्त्रीय राग दाफा भजन लोप हुँदै

काठमाडौँ, असार ८ गते । नेवारी संस्कृतिमा दाफा भजनको लामो परम्परा छ । दाफा भजन शास्त्रीय सङ्गीतको उच्चतम सम्मिश्रण पनि हो । गणेश भजन मण्डलका भीमप्रसाद प्रजापति भन्नुहुन्छ, ‘‘भजन नेवारी संस्कृतिको मात्रै नभएर नेपाली सङ्गीतकै एक महìवपूर्ण र मौलिक विधा हो । ’’ के हो दाफा भजन ? समय, परिस्थिति र मौसमअनुसार गाइने सङ्गीतमय गुञ्जन हो दाफा भजन । यसमा मानवीय व्यवहार, संस्कार र देशमा भएका गतिविधिलाई...

ठट्यौली गीतबाट चर्चामा आएकि गायिका ईश्वरी राना मगर

पूर्ण बढामगर, काठमाडौं। कुनै जमनामा नेपाली लाेक सांगीतिक क्षेत्रमा निकै चर्चित नाम हाे शिला आले तीनै गायिका शिला आलेलेकाे प्रेरणा र सहयाेगले नेपाली सांगीतिक क्षेत्रमा हाेम्मिएकि राप्ती नगरपालिका ७ चितवनमा जन्मिएकी गायिका ईश्वरी राना मगर एक पछि अर्काे सांगीतिक सफलता हात पार्दै आइरहेकिछिन । बि.सं. २०६५ सालमा आज नगद भाेली उदाराे बाेलकाे गीतसंगै उनकाे अैापचारिक रूपमा सांगीतिक यात्रामा प्रबेश गरे...

गायिका रेखा थापा मगरकाे लाेक पप गीत हावा सररले दर्शककाे माया बटुल्दै

पूर्ण बुढामगर काठमाडाैं । नेपाली गीत संगीतमा  निरन्तर लागिरहेकि बाग्लुङकि गायिका रेखा थापा मगरकाे लाेक पप गीत हावा सरर सार्वजिनक भएकाे छाेटाे समयमै दर्शककाे माया बटुल्न सफल भएकाे छ । गायिका रेखा थापा मगरकाे शब्द प्रेम सागर पाैड्यालकाे संगीतमा रेखा थापा मगर र कुमार सानू पुनकाे स्वर रहेकाे गीतमा हेमन्त शिशिरकाे एरेन्जर कुमार सानू पुनकाे मिक्सिङ रहेकाे छ । लाेक पप गीत हावा सरर म्यूजिक  भ...