https://www.youtube.com/watch?v=xpEOxLnwXjk काठमाडौ । मौलिक लोक संगीत क्षेत्रमा निरन्तर लागि रहेका लोकप्रिय गायक सुजन बराईलीले तीजको अवसर पारेर तीजको बेला नाँच बरिलै नामक तिजको कोशेली मल्लाजी म्यूजिक प्रा.लि मार्फत सार्वजनिक गरेका छन । कलाकारिता क्षेत्रमा अनवरत रुपमा लागि रहेका सुजन बराइलीको शब्द लय स्वरमा रहेको तीजकाे गीत तीजको बेला नाँच बरिलैमा पुर्णकला बि.सिले स्वर दिएकि छिन । तीजको बेला न...
लोकप्रिय गायक सुजन बराईलीकाे तीजको बेला नाँच बरिलै सार्वजनिक (भिडियाेसहित)
