मुम्बई । अभिनेता अभिनेत्रीको प्रेम सम्बन्ध आजकाल सामान्य हुन थालेको छ । तर, बलिउड अभिनेत्री भूमि पेड्नेकरले लामो समयदेखि प्रेम सम्बन्धलाई लुकाउँदै आएकी छन् । उनी कलाकार जैकी भगनानीसँग प्रेम सम्बन्धमा छिन् । फिल्म यंगिस्तानका अभिनेता जैकीले आजकाल हरेक कार्यक्रममा भूमिलाई लैजाने गरेका छन् । जैकीले आफू र भूमि निटक रहेको खुलाएका छन् । आफूहरूको प्रेम सम्बन्धलाई जैकीले लुकाएका छैनन् । तर, अभिनेत्री ...
बलिउड अभिनेत्री भूमि पेड्नेकरले लामो समयदेखिकाे प्रेम सम्बन्ध लुकाउँदै
