काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिले आयोजना गरेको ‘संस्थागत एकल लोक गायन प्रतियोगिता’ मा कमलादी समितिकी पवित्रा सर्तुङ्गी मगर प्रथम भएकी छन् । गायिका पवित्राले रु २५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुका साथै आगामी दिनमा एक गीतको अडियो र भिडियो निर्माण निःशुल्क पाउने भएकी छन् । त्यस्तै उक्त प्रतियोगितामा नयाँ बसपार्क समितिका किरण बिसी...
संस्थागत एकल लोक गायन प्रतियोगिता’ मा पवित्रा सर्तुङ्गी मगर प्रथम
