बिरेन्द्र भाट ‘बिपिन’ले हातपारे सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादकको अवार्ड

काठमाडाै । शुक्रबार सम्पन्न सातौं म्युजिक खबर म्युजिक अवार्डमा सम्पादक बिरेन्द्र भाट ‘बिपिन’ले सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादकको अवार्ड जित्न सफल भएका छन् । ‘माया लाउने यहि ज्यान हो’ बोलको गीतको म्युजिक भिडियो सम्पादनबाट उनले यो बर्षको अवार्ड जित्न सफल भएका हुन् । बिराटनगरमा सम्पन्न भएको अवार्ड समारोहमा अवार्ड लिँदै बिपिनले भिडियो सम्पादनको क्षेत्रमा कामगर्दै जाँदाको मिठो प्रतिफल पाउँदा खुसी ल...

अभिनयमा रमाउँदै बुद्ध सुन्दास

https://www.youtube.com/watch?v=uI4JWEUmvPo मन बहादुर पुन काठमाडौ । नेपाली कलाकारीता क्षेत्रमा पृथक पहिचान बोकेर नव कलाकार बुद्ध सुन्दासको प्रबेश भएको छ । निलकण्थ नगर पालिका २ सोह्घर धाडिङमा जन्मिएका सुन्दासले मलाई थाहा छ टेलिफिल्ममा हास्यकलाकारको भुमिकामा अभिनय गरेर कलाकारिता क्षेत्रमा प्रबेस गरेका हुन भने उनले धेरै छोटो चलचित्रहरुमा अभिनय गरिसकेका छन । लोक संगीत पारखीहरुको लागि बेग्लै खुराक ...

आकाशैको जुनतारा सार्वजनिक(भिडियाे सहित)

  https://www.youtube.com/watch?v=uI4JWEUmvPo काठमाडौ । नेपाली संगीत पारखीहरुको लागि बेग्लै खुराक आकाशैको जुनतारा गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सिमरन म्यूजिक मुभिको युटुव च्यानलबाट सार्वजनिक भएको गीतमा लक्ष्मण नेपालीको रचना, सरिता परियारको संगीत , अनमाेल कुँवर र कविता खनालकाे स्वर रहेको छ । लक्ष्मण नेपालीको निर्देशनमा निर्माण भएको गीतमा बुद्ध सुन्दास, सरु मगर, सलिना,सपना राज बंस...

दाहसंस्कार बनाउन महामहोत्सव

सुर्खेत, ९ असोज । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव शुरु भएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि आयोजित महा–महोत्सवको आज उद्घाटन गर्नुभयो । सुर्खेतको वीरेन्द्रनगर–११ स्थित भेरी नदीे किनार समझीघाटमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि भेरीगङ्गा समझीघाट सांस्कृतिक, धार्मिक महा–महोत्सव आ...

दिपेस मगर “संकल्प”को तिम्रो मान्छे !

MANASLU TV मा subscribers गरिदिनुहाेला । https://www.youtube.com/watch?v=eZjNyB9g-HY गजलकार दिपेस मगर संकल्पको गजल तिम्रो मान्छे आधुनिक गीत सार्वजनिक भएको छ । मनास्लु टेलिभिजनबाट सार्वजनिक भएको तिम्रै मान्छे गीतमा दिपेस मगर संकल्पको रचना सागर अविरल जिसिको संगीत र पुर्णिमा लामा र सागर अविरल जिसिको स्वर रहेको छ । म्युजिक बैंक नेपालमा रेकडिङ्ग भएको यस गीतलाई कसष्ण पुनले मिक्सिङ्ग गरेका छन भने सुम...

लाेकप्रिय गायक सुरेश शाहीकाे देउडा गीत “झ्याम पैतली झ्याम्म“ सार्वजनिक(भिडियाेसहित)

https://www.youtube.com/watch?v=asQeXWsfLD0 काठमाडौं । गायक तथा संगीतकार सुरेश शाही र पुष्पा बोहराको सुमधुर आवाजमा रहेको मौलिकतापन बोकेको देउडा गीत “झ्याम पैतली झ्याम्मको म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न चर्चित गीतहरु बजारमा पस्किसकेका गायक सुरेश शाही सुमधुर स्वरका धनि मात्र हैनन लाेकप्रिय एरेन्जर पनि हुन । विभिन्न स्टेज कार्यक्रमहरुमा समेत आफ्नो जादुमय आवाजले दर्शक श्रोतालाई मनोरंञ्जन द...

श्रीनेहा पोखरेलको ‘तीज गीत आयो लै लै…’ सार्वजनिक (भिडियोसहित)

https://www.youtube.com/watch?v=PSdcaBW72xU नेपाल स्नेही काखको सहयोगार्थ श्री नेहा पोखरेलको ‘तीज आयो लै लै…’ गीत सार्वजनिक भएको छ । ललितपुर कुसुन्तीमा रहेको नेपाल स्नेही काखमा गीतलाई सार्वजनिक गरिएको हो । चलचित्र पत्रकार संघ उपाध्यक्ष गीता अधिकारी, नेपाल स्नेही काखकी श्रीनेहा पोखरेल, निर्देशक विरेन्द्र भाट ‘विपिन’ले गीतलाई सार्वजनिक गरेका हुन् । कार्यक्रममा यो एल्बमबाट सङ्कलन भएको रकम संस्थामा ...

नेपाली बजारमा निकै चर्चा कमाउदै छ मार्सी धानले

https://www.youtube.com/watch?v=-D4vJhdLOzQ अहिले मार्शी धानको बारेमा गीत हरु बजारमा आउदै गर्दा अक्सिजन मिडिया प्रालिले पनि मार्सिधान नामक एल्बम बजारमा लिएर आएको छ तीज गीत एल्बम लाइ तरेली संगीत कुञ्जको युटुब च्यानल बाट राखिएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज धेरै महत्वपूर्ण चाड हो यो नेपालमा पनि निकै उत्साहका साथ मनाउने चलन छ दिनभरि खाना पानि पनि नखाएर बिबाहित नारीहरु आफ्नो श्रीमानको...

लोकप्रिय गायक सुजन बराईलीकाे तीजको बेला नाँच बरिलै सार्वजनिक (भिडियाेसहित)

https://www.youtube.com/watch?v=xpEOxLnwXjk काठमाडौ । मौलिक लोक संगीत क्षेत्रमा निरन्तर लागि रहेका लोकप्रिय  गायक सुजन बराईलीले तीजको अवसर पारेर तीजको बेला नाँच बरिलै नामक तिजको कोशेली मल्लाजी म्यूजिक प्रा.लि मार्फत   सार्वजनिक गरेका छन । कलाकारिता क्षेत्रमा अनवरत रुपमा लागि रहेका सुजन बराइलीको शब्द लय स्वरमा रहेको तीजकाे  गीत तीजको बेला नाँच बरिलैमा पुर्णकला बि.सिले स्वर दिएकि छिन । तीजको बेला न...

चर्चित गायिका कल्पना श्रीपालको तीज गीत टाढाको माइती बजारमा (भिडियाेसहित)

https://www.youtube.com/watch?v=XXUiPhlM-Fs&feature=youtu.be नेपाली तीज गीतमा मौलिकता हराइरहेको बेलामा चर्चित गायिका कल्पना श्रीपालको मौलिकपनले भरिपूर्ण तीज गीत टाढाको माइती बजारमा आएको छ । यो गीतमा लयरशब्द चर्चित सर्जक तथा गायक किरण बाबु पुनको रहेको छ भने चर्चित गायिका कल्पना श्रीपालको सुमधुर आवाज हामी सुन्न पाउँछौं।चर्चित एरेन्जर केशब बडुको एरेन्जर,मिन रानाको रेकर्डिङ्ग,कुमार सानु पुनको मि...