https://www.youtube.com/watch?v=b-xQcarbkro&feature=youtu.be काठमाडौ । कलाकरिता क्षेत्रमा निरन्तर लागिरहेका लोकप्रिय मोडल तथा गायक लक्ष्मण नेपालीले तीजको अवसर पारेर तीजको बेलामा बुढाबुढी मेलामा (र्याप भरेर) नामक तिजको कोशेली सार्वजनिक गरेका छन । विगत केही वर्षदेखि कलाकारिता क्षेत्रमा अनवरत रुपमा लागि रहेका लक्ष्मण नेपालीको बेनीको बजार, बुटवल बजारको अपार सफलता पछि प्रिती आलेको स्वरमा रहेको ती...
प्रिती आलेको स्वरमा रहेको तीजको बेलामा बुढाबुढी मेलामा (र्याप भरेर) सावर्जनिक
