नागरिक सम्मान २०७९ द्वारा विश्वकिर्तिमानी गायक एंव संगीतकार लक्षु प्रकाश मल्ल सम्मानित

काठमाडौँ – गायक एंव संगीतकार लक्षु प्रकाश मल्ल ‘नागरिक सम्मान-२०७९’ द्वारा सम्मानित भएका छन । नागरिक पोस्ट डटकम को आठौँ बार्षिक उत्सबको अबसरमा आयोजित नागरिक सम्मान कार्यक्रममा मल्ल सम्मानित भएका हुन । काठमाडौँको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित बिसेष समहरोहमा विरक्ति सहित समाजमा योगदान पुराउनु भएका फरक विधाका व्यक्तित्व हरु सम्मानित गरेका थिए । सांगीतिक कोसेलीहरुमा शब्द रचना , संगीत तथा...

मिलन शंकरको परदेशको मरुभुमीमा आधुनिक गीत सार्वजनिक

काठमाडाैं  ।  नेपाली संगीतिक दुनियामा मिलन शंकरको परदेशको मरुभुमीमा आधुनिक गीत स्टार म्यूजिक सेन्टरबाट सार्वजनिक भएको छ । मिलन शंकरको शब्द, संगीत र स्वरमा रहेको परदेशको मरुभुमीमा आधुनिक गीत राष्ट्रिय सभागृहमा भइरहेको नेपाल ट्रेड यनियनको १२औ राष्ट्रिय महाधिबेशनमा बिमोचन भएको थियो । बिग परिबेश रेकडिङ स्टुडियो अनामनगर काठमाडौमा रेकडिङ भएको परदेशको मरुभुमीमा गीतमा बिश्व रेकर्ड राख्न सफल चर्चित ग...

संस्थागत एकल लोक गायन प्रतियोगिता’ मा पवित्रा सर्तुङ्गी मगर प्रथम

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिले आयोजना गरेको ‘संस्थागत एकल लोक गायन प्रतियोगिता’ मा कमलादी समितिकी पवित्रा सर्तुङ्गी मगर प्रथम भएकी छन् । गायिका पवित्राले रु २५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुका साथै आगामी दिनमा एक गीतको अडियो र भिडियो निर्माण निःशुल्क पाउने भएकी छन् । त्यस्तै उक्त प्रतियोगितामा नयाँ बसपार्क समितिका किरण बिसी...

मन बहादुर पुन र राधिका हमालको स्वरमा झुम्के झुम्के पुतली बास

काठमाडौ । मन बहादुर पुन र राधिका हमालको स्वरमा झुम्के झुम्के पुतली बास लोक दोहोरी सार्वजनिक भएको छ ।  यस गीतमा राम रसाइली, रमेश सेन्चुरी, करिष्मा घर्ती र गायत्री रानाले स्वरमा साथ दिएका छन । राम रसाइलीको शब्द तथा लय संकलन रहेको झुम्के झुम्के पुतली बास लोक दोहोरी गीतमा रमेश सेन्चुरीको संगीत संयोजन रहेको छ । म्यूजिक बैक नेपाल अनामनगर काठमाडौमा रेकडिङ भएको झुम्के झुम्के पुतली बास लोक दोहोरी गीत...

भुमे/भूम्या पर्व असार १ देखि ३ गते सम्म खूल्ला मञ्च काठमाडौमा मनाइँदै

मन बहादुर पुन काठमाडौं । प्रकृतिको पुजा गरेर मनाईने मगर समुदायको महान राष्ट्रिय भुमे/भूम्या पर्व असार १ गते देखि ३ गते सम्म खूल्ला मञ्च काठमाडौमा मनाइने भएको छ । नेपाल मगर संघ केन्द्रीय, समितीको आयोजना र भुमे/भूम्या पर्व प्रतिष्ठानको ब्याबस्थापनमा मगर समुदायको प्रमुख चाड भुमे/भूम्या पर्व बुधबार बिहान ११ बजदेखि खुल्ला मञ्च काठमाडौमा सम्मानिय उपराष्ट्रपति नन्द बहादुर पुन पासाङको प्रमुख आतिथ्यत...

प्रेमी भेट्न घडियाल हुने नदीमा पौडेर बंगलादेशबाट भारत आइन् युवती

भनिन्छ प्रेमको कुनै सीमा हुँदैन। बंगलादेशकी एक युवतीले यो भनाइलाई चरितार्थ पारेकी छिन्। बंगलादेशकी युवती वन्यजन्तुले भरिएको जंगल र घडियाल बस्ने नदी पार गरेर भारतको कोलकाता आइपुगेकी हुन्। मंगलबार कोलकाताबाट प्रहरीले युवतीलाई अवैधरुपमा भारत प्रवेश गरेको आरोपमा पक्राउ गरेको हो।युवतीका अनुसार उनी बंगलादेशको वन्यजन्तुको भय हुने सुन्दरवन जंगल पार गरेर घडियालहरु रहने नदीमा एक घण्टा पौडेर भारत आइपुग...

पल शाहलाई पुर्पक्षको लागि थुनामै राख्ने उच्चको आदेश

पोखरा । अभिनेता पल शाह पुर्पक्षका लागि थुनामै बस्ने भएका छन् । सुरु जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपुरको पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा परेको निवेदनमा बिहीबारको आदेशले सुरु जिल्ला अदालतकै आदेशलाई सदर गर्ने फैसला गरेको हो । न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सो आदेश दिएको हो । एक नाबालिग गायिका बलात्कार मुद्दामा पल शाह श...

‘कोमल नयन’ टेलिफिल्मबाट अभिनयको यात्रामा सुमिना

मन बहादुर पुन काठमाडै । मनास्लु टेलिभिजनबाट हरेक हप्ता प्रशारण हुने काेमल नयन टेलिफिल्मबाट सुमिना सुन्दासले अभिनयको यात्रा सुरु गरेकी छिन्। उनले टेलिफिल्म ‘काेमल नयन’मा भाग १ देखि काम गरिरहेकिछिन । मनास्लु मिडिया प्रा.लि.को ब्यानरमा बनेके टेलिफिल्म ‘काेमल नयन’ले फिल्म उद्योगमा आफूलाई राम्रोसँग उभ्याउने सुमिनाले विश्वास गरेकी छिन्। निर्माण टिमले सुमिनाले अब आउने श्रृखलामा कस्तो भूमिका निर्वाह...

सञ्चारकर्मी राजकुमार रायमाझी अभिनित ‘नगर्नु है हल्ला मायालु’ सार्वजनिक

मन बहादुर पुन काठमाडौं । ‘नगर्नु है हल्ला मायालु’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा सञ्चारकर्मी राजकुमार रायमाझी र मोडल शशिकला राई रियल राजकुमार र अधिराजकुमारीको गेटअपमा देखिएका छन् । गीतमा सञ्चारकर्मी रायमाझीले नै शब्द रचना र संगीत भरेका हुन् भने लक्षुप्रकाश मल्लको संगीत संयोजन रहेको छ । गायक प्रज्वल शाक्य र गायिका बन्दना खड्काले उक्त गीतमा आवाज दिएका छन् । रायमाझी आफैँले न...

पल शाहलाई ७ दिन हिरासतमा राख्‍न अदालतको अनुमति

१५ फागुन, काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको  हो । बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्...