सञ्चारकर्मी राज कुमार रायमाझीको जालीमाया सार्वजनिक !

  https://www.youtube.com/watch?v=TKwV35imywc&feature=youtu.be&fbclid=IwAR2MKUbHm72DB--tlyN7jDosLIJy6hullihBRVVd-N4cgMsZhIWnR7cuvEc मन बहादुर पुन । लामो समय देखि नेपाली मौलिक लोक संगीतको क्षेत्रमा गायन,शब्द,लय र सञ्चार क्षेत्रमा क्रियाशिल रहदै आएका सञ्चारकर्मी राज कुमार रायमाझीले लोक दोहोरी गीत जाली माया सार्वजनिक गरेका छन । जालीमाया गीतमा राज कुमार रायमाझी र आरती खड्काको स्वर रहेको...

राष्ट्रिय नाँचघर जमल काठमाडौमा भोली दुर्गा गुरुङ एकल साँझ हुँदै

मन बहादुर पुन काठमाडौ । नेपाली मौलिक लोक संगीतलाई सर्मपण गरेका चर्चित गायक,संगीतकार तथा संगीत संयोजक दुर्गा गुरुङले आफ्नो २५औ बर्ष सांगीतिक यात्राको अबसरमा भोलीे शनिवार राष्ट्रिय नाँचघर जमल काठमाडौमा दुर्गा गुरुङ एकल साँझ–२०७५ हुने भएको छ । स्रष्टा रहे संस्कृति रहन्छ, संकृति रहे पहिचान जोगिन्छ भन्ने मुल नाराका साथ हुन गइरहेको दुर्गा गुरुङ एकल साँझ– २०७५ तमु ( गुरुङ) समाज तनहुँ काठमाडौले आयोजना ...

मोड्लिङ्गको दुनियाँमा चम्कदै दिप्ती गोम्जो

डिएन घिसिङ  मोडलिङ्गको क्षेत्रमा जम्न चाहनेहरुको लागि पहिलो प्राथमिकता हुन्छ फिजिकल्ली स्ट्रकचर। मेहनतमा खारिदै परिस्थिति अनुरुप जब अडिसनमा उतारिन्छ तब जुनसुकै इभेन्ट वा दृश्यमा दर्शकहरुको वाइ वाइ गजबले पाउँछन् र त्यही कलाकार रातरात हिट पनि हुन्छ्न,यस्तै निकै संभावना बोकेकी नब कलाकारको अग्रपंक्तिमा उभीएकी सरल स्वभावकि मोडल हुन दिप्ती गोम्जो। पोखराको सिमपानी केसरीमा बुबा राजु तामाङ र आमा मन्जु ...

मंसिर २२ गते राष्ट्रिय नाँचघर काठमाडौमा दुर्गा गुरुङ एकल साँझ हुँदै

मन बहादुर पुन काठमाडौ । नेपाली संगीत क्षेत्रमा कलाकारहरु आउछन एक दुई गीत गाए पछि हराउछन । हाम्रै अाँखा अगाडी पनि यस्ता कलाकार छन जसले आफ्नो जीबनको सबै भन्दा महत्वपुर्ण समय यहि संगीत क्षेत्रलाई सर्मपण गर्दछन कतिपयले त झन सम्पुर्ण भौतिक जीवन यहि क्षेत्रलाइ सर्मपण गर्दछन यस्तै संगीत क्षेत्रलाई २०५० सालदेखि अहिले सम्म नेपाली मौलिक लोक संगीतलाई सर्मपण गरेका चर्चित गायक,संगीतकार तथा संगीत संयोजक दुर्ग...

गुरुङ चलचित्र फुङ् पौषको ६ गते बाट देशव्यापी प्रदर्शन हुँदै

तेज बहादुर गुरूङ काठमाडौँ ।  उत्तरी गोरखाको गुरुङ भाषामा बनेको पहिलोचलचित्र फुङ् यहि आउँदो पौष ६  गते बाट देशव्यापीरुपमा प्रदर्शन हुने भएको छ । प्रितम गुरुङको निर्देशनमा बनेको  चलचित्र फुङ्बने लगतै फिल्ममा प्रयोग भएको भाषाको विषयलाइ लिएर  विवादमा तानिएको थियो | विवाद पछि लामो समय नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिमा रोकिएको उक्त फिल्म फुंङले २०७५ असोज ६ गते  मात्रै सो जाँच समिति बाट प...

रहेनन् कलाकार मीना बिक

काठमाडौ । नेपाली कलाकारिता क्षेत्रकि एक सक्रिय मोडल मीना बिकको उपचारको क्रममा टेकु अस्पतालमा निधन भएको छ । तुल्सिपुर उपमहानगरपालिका ५ दाङमा जन्मिएकी १८ बर्षिय मीना बिक नेपाली कलाकारिता क्षेत्रमा निरन्तर लागिरहेकी थिइन । तिलक रोका मगरको स्वमा रहेको आफ्नै गाँउको वन लोक दोहोरी गीतबाट मोडलिङ क्षेत्रमा प्रबेश गरेकि मीना बिकले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेकिछिन । मीना बिकले अभिनय गरेकाे  पहिलाे म...

चर्चित गायक खड्ग गवुर्जा र भुमसरी पुनकोे स्वरमा रहेको ‘कुवाँको पानी’ सालैजो बजारमा !

https://www.youtube.com/watch?v=jcs4qhAiByQ&feature=share&fbclid=IwAR0PKHDcM4xJ3GYS7zKvoBGO3digNxeI02UWCEX-sWIh6jljkTszKrP_U44 मन बहादुर पुन काठमाडाै । मनास्लु मिडिया प्रा.लिको प्रस्तुतिमा चर्चित लोक दोहोरी गायिका भुमसरी पुनको कुवाँको पानी सालैजो गीत सार्वजनिक भएको केहि हप्तामै सर्वाधिक दर्सक श्रोताको मन जित्न सफल भएको छ । नेपाली मौलिक लोक संगीतमा छुट्टै पहिचान बनाएका सालैजो किङ्ग खड्ग गर...

हरिस अाैजिकाे देउडा गीत सुन झुमा सार्वजनिक (भिडियाेसहित)

https://www.youtube.com/watch?v=z5CT_YlHnYE&feature=share भरत परियार काठमाडौं । सुदुरपश्चिमकाे अत्यन्तै लोकप्रिय देउडा  भाकाकाे गीत सुन झुमा युटुवमा सार्वजनिक गरिएको छ । सन्जय छिनालकाे लिपिवद रहेको सुन झुमा देउडा गीतमा गायक हरिस अाैजिकाे अाफ्नै लय र सुमधुर अावाज रहेको छ । सुन झुमा गीतकाे संगीत संयाेजन दिपक संगम वि सि काे रहेको छ । देव मिडियाकाे उत्पादन तथा वितरणमा रहेकाे  भने यस गीतलाइ सङ्...

अन्जु पुनकाे ‘भैयाे भेट’सालैजाे रिलिज (भिडियाेसहित)

https://www.youtube.com/watch?v=W4rf8ZtbRT8 मन बहादुर पुन काठमाडौं : गायिका अन्जु पुन र लोकप्रिय गायक देविराम राना मगरकाे स्वर रहेको सालैलाे गीत सार्वजनिक भएको छ । मनास्लु टिभि युट्युब च्यानलमार्फत् 'भैयाे भेट' बोलको सालैजाे गीत सार्वजनिक गरिएको हो । चर्चित गायक नन्द घर्ती मगरकाे शब्द,लय समावेश उक्त गीतमा कृष्ण पुनको संगीत संयोजन सुन्न सकिन्छ । गीतलाई लिएर गायिका अन्जु पुन पनि एकदमै उत्साहित छ...

देवीराम राना मगर र सरिता छन्त्यालकाे मौलिक पञ्चेबाजा गीत ‘लगन गाँठो कसम’ सार्वजनिक !

https://www.youtube.com/watch?v=-LZYjaNS35s मन बहादुर पुन मौलिक नेपाली लोक संगीत क्षेत्रमा लामो समयदेखि निरन्तर लागि रहेका जन गायक देवीराम राना मगर र लोकप्रिय गायिका सरिता छन्त्यालको स्वरमा रहेको मौलिक पञ्चेबाजा लगन गाँठो कसम गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । जन गायक देवीराम राना मगरको शव्द, लयमा रहेको लगन गाँठो कसम पञ्चेबाजाको गीतमा खि छन्त्याल, रुपा घर्ती मगर, रवी छन्त्याल, प्रतीभा छन्त...