काठमाडौं । सरोज पौडेलको निर्देशन रहेको फिल्म ‘कोशेढुंगा’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा गाउँले परिवेशमा प्रेमदेखि पारिवारिक सम्बन्धमा आउने उताडचडावको कथा समेटिएको छ । ट्रेलरमा मुख्य कलाकार सुरक्षापन्तदेखि नीति शाह, आर्यन सिग्देल, मञ्जिल कुमार, ऋचा शर्मा लगायत फिचर्ड छन्। सामाजिक द्वन्द्धसहित कमेडी र सेन्टिमेन्टलले भरिएको ट्रेलर रोचक बनेको छ । पौडेल सर्वकालीन ब्लकबस्टर फ...
‘कोशेढुंगा’ फिल्मको ट्रेलर सार्वजनिक, भदौ १२ गतेबाट रिलिज हुने
