भिडियो हेर्नुहोस । https://www.youtube.com/watch?v=s0Vr285Ox8s&feature=share मन बहादुर पुन काठमाडौ । मौलिक नेपाली लोक संगीतको दुनिँयामा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक एवं संगीतकार गडुल ध्वज गुरुङ(जिमी)को मौलिक कौरागीत बोली मोहनी सार्वजनिक भएको छ । लामो समयदेखि नेपाली लोक संगीतमा निरन्तर लागि रहेका गायक गडुल ध्वज गुरुङ(जिमी)को यस भन्दा अगाडी पनि आफ्नो गीति संग्रह बजारमा ल्याइसकेका छन । य...
मनोरञ्जन
चर्चित गायक गायिकाहरुको साथमा मनास्लु रोधी घर प्रशारण हुदै
काठमाकौ । सामाजिक न्याय र समानता विना आर्थिक विकास र समृद्धि सम्भव नहुने भएकाले समानताका पक्षमा आवाज उठाउने र व्यावसायिक पत्रकारिताको रुपमा देशको विभिन्न ठाउँमा पुगेर सत्य तथ्य समचार सम्प्रेसन गर्ने उद्देश्यका साथ सुरु गरिएको मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खबरको रफ्तार मनास्लु टेलिभिजनले ख्यातिप्राप्त चर्चित गायक गायिकाको साथमा दोहोरी घम्सा घम्सि मनास्लु रोधी घर प्रशारण हुने भएको छ । ...
मौलिक लोक गायिका जय लक्ष्मी छन्त्याल पुन म्यूजिक अवार्डमा मनोनयन
मन बहादुर पुन काठमाडाै । नेपाली मौलिक लोक गायिका जय लक्ष्मी छन्त्याल पुन सालैजो गीत प्रदेशीलाई भुल्दाबाट नेशनल पावर न्यूज म्यूजिक अवार्डमा उत्कृष्ट गायिकाको बिधामा मनोनयनमा परेकि छिन । नबिन रानाको लय शव्दमा जय लक्ष्मी छन्त्याल पुन र नबिन रानाको स्वरमा रहेको प्रदेशीलाई सालैजो गीतमा गोविन्द पुनको निर्देशन र दिलिप राना मगरको नृत्य निर्देशन रहेको छ । केही दिन अघि उत्कृष्ट पाँचको मोनयन सार्वजनिक गरिएक...
लाेक गायक भरत परियार नेशनल पावर न्यूज म्यूजिक अवार्डमा मनाेनयन
काठमाडाै । लाेक गायक गायक भरत परियार लाेक तथा दाेहाेरी गित ‘राप्ती कर्णाली’ बाट नेशनल पावर न्यूज म्यूजिक अवार्डमा उत्कृष्ट नव- गायकको विधामा मनाेनयनमा परेका छन । पत्रकार धनराज वास्तविकको लय शब्द रहेको राप्ती कर्णाली बोलको गीत म्युजिक भिडियो निर्देशन शंकर विसिले गरेका छन् । गीतमा विसी र रिना थापा मगरको नृत्य रहेको छ । गीतमा गायक परियार र लोकपिय गायिका रिता के.सी को समुधुर स्वर रहेको छ । केही दिन ...
गायक देबिराम राना मगरले गाए मनछुने गीत !
मन बहादुर पुन काठमाडौ । मौलिक नेपाली लोक संगीतको दुनिँयामा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक दोहोरी गायक एवं कुशल उदघोषक देविराम राना मगरले गायिका चयन मगर (गुरुङ)को पृथक लोक दोहोरी गीत अंगुर दाना पाक्योमा आफ्नो स्वर रेकर्ड गराएका छन । बिभिन्न कार्यक्रमहरुमा उत्कृष्ट गायन तथा कार्यक्रम सञ्चालकको रुपमा चिनिदै आएका रानाले दर्जनौ लोक दोहोरी गीतहरु बजारमा ल्याएका छन । लामो समयदेखि नेपाली लोक संगीतमा ...
कलाकार गणेश मुनालको निधन
काठमाडौं । वरिष्ठ कलाकार गणेश मुनालको सोमवार विहान निवासमै निधन भएको छ । उनलाई दुईसातादेखि निमोनियाको समस्या देखिएको थियो । उनको आजै पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ । बिसं २००७ सालमा जन्मेका मुनालले रंगमञ्चवाट अभिनय सुरु गरेका हुन् । रंगमञ्च हुँदै टेलिचलचित्र र ठूला पर्दाको चलचित्रमा समेत उनले अभिनय गरेका छन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘गोपी’ प्रदर्शन हुनै ...
नायिका ऋचा शर्मालाई हार्ट अट्याक, नर्भिकमा उपचार हुँदै
काठमाडौं– नायिका ऋचा शर्मालाई हार्ट अट्याक भएको छ। उनलाई नर्भिक अस्पतालको आइसियूमा भर्ना गरिएको छ । हिजो एक्कासि छाती दुखेपछि उनी उपचारार्थ अस्पताल पुगेकी थिइन् । ‘नायिका ऋचा शर्माको उपचार यहीँ भइरहेको छ’, नर्भिक अस्पताल स्रोतले नेपाल लाइभसँग भन्यो, ‘उहाँलाई एन्जियोग्राफी गरिसकिएको छ। र, स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ ।’ उनलाई आज अबेरसम्म आइसियूबाट वार्डमा स्थानान्तरण गर्ने सम्भावना रहेको अस...
गायक एल.बि. पुनको लोक दोहोरी गीत भाले नभन बिमोचन
मन बहादुर पुन मनास्लु पोष्ट । नेपाली मौलिक लोक संगीतको क्षेत्रमा गायन तथा शब्द संगीतमा क्रियाशिल रहदै आएका एल.बि. पुनको शब्द लयमा रहेकाे भाले नभन लोक दोहोरी गीत चर्चित गायक एवं संगीतकार किरणबाबु पुनको प्रमुख आतिथ्यमा बिमोचन भएको छ । बिमोचन कार्यक्रममा गायक नन्द घर्ती मगर,हास्यकलाकार खबपु चञ्चल, , तिलक रोका, राज कुमार राइ र मेख बहादुर गुरुङको उपस्थिति रहेको थियो भने अञ्जु तामाङले कार्यक्रम सञ्चालन ...
दोस्रो मनास्लु राष्ट्रिय अर्वाड–२०७५ सम्पन्न
काठमाकौ । सामाजिक न्याय र समानता विना आर्थिक विकास र समृद्धि सम्भव नहुने भएकाले समानताका पक्षमा आवाज उठाउने र व्यावसायिक पत्रकारिताको रुपमा देशको विभिन्न ठाउँमा पुगेर सत्य तथ्य समचार सम्प्रेसन गर्ने उद्देश्यका साथ सुरु गरिएको मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खबरको रफ्तार... मनास्लु पोष्टकोे तेस्रो बर्षको अबसर पारेर बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका व्यक्ति एवं संस्था सेवाको क...
हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९ को नोमीनेशन तथा सम्मान कार्यक्रम सम्पन्न
हिमालयन नेपाली इभेन्ट्स प्रा.लि.को आयोजनामा हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९को नोमीनेशन टप फाइभ प्रमाणपत्र बितरण एब सम्मान कार्यक्रम आज राजधानीमा सम्पन्न भएकाे छ । प्रमुख अतिथि माननीय राधीका तामाङ प्रदेश न.३ उपसभामुख ,बिशिस्ट अतिथी शम्भुजित बास्कोटा,अतिथिहरु जनजाति आयोगका सचिब रुद्र सि तामाङ ,शसस्त्र प्रहरी बलका पुर्ब एआइजी डा.कृष्ण कुमार तामाङ निर्णायकहरु मिलन मोक्तान ,पवन वाङ्...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 51
- Next Page »
