https://www.youtube.com/watch?v=uSKwRlAJvvI काठमाडौं – कमल कुमारी निरौला (गीता) को “खुलाईदेउन जाम” बोलको गीत सार्वजनिक भएको छ । सञ्चारकर्मी तथा सर्जक राजकुमार रायमाझी र कमल कुमारी निरौला (गीता) को स्वर रहेको गीतमा कमल कुमारी निरौला (गीता)को शब्द र राजकुमार रायमाझीकाे संगीत रहेको छ । होम धितालको निर्देशन , मरुभुमी नारायणको छायांकन र रोशन धितालको सम्पादनमा रहेको भिडियोमा राजकुमार रायमाझी, कमल कु...
कमल कुमारी निरौला (गीता)को “खुलाईदेउन जाम” सार्वजनिक
