अन्जु पुनकाे ‘भैयाे भेट’सालैजाे रिलिज (भिडियाेसहित)

https://www.youtube.com/watch?v=W4rf8ZtbRT8 मन बहादुर पुन काठमाडौं : गायिका अन्जु पुन र लोकप्रिय गायक देविराम राना मगरकाे स्वर रहेको सालैलाे गीत सार्वजनिक भएको छ । मनास्लु टिभि युट्युब च्यानलमार्फत् 'भैयाे भेट' बोलको सालैजाे गीत सार्वजनिक गरिएको हो । चर्चित गायक नन्द घर्ती मगरकाे शब्द,लय समावेश उक्त गीतमा कृष्ण पुनको संगीत संयोजन सुन्न सकिन्छ । गीतलाई लिएर गायिका अन्जु पुन पनि एकदमै उत्साहित छ...

देवीराम राना मगर र सरिता छन्त्यालकाे मौलिक पञ्चेबाजा गीत ‘लगन गाँठो कसम’ सार्वजनिक !

https://www.youtube.com/watch?v=-LZYjaNS35s मन बहादुर पुन मौलिक नेपाली लोक संगीत क्षेत्रमा लामो समयदेखि निरन्तर लागि रहेका जन गायक देवीराम राना मगर र लोकप्रिय गायिका सरिता छन्त्यालको स्वरमा रहेको मौलिक पञ्चेबाजा लगन गाँठो कसम गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । जन गायक देवीराम राना मगरको शव्द, लयमा रहेको लगन गाँठो कसम पञ्चेबाजाको गीतमा खि छन्त्याल, रुपा घर्ती मगर, रवी छन्त्याल, प्रतीभा छन्त...

पुर्णिमा लामा र सागर अविरलको स्वरमा रहेको दिपेस मगरको ‘तिम्रो मान्छे’ (भिडियो हेर्नुहोस)

https://www.youtube.com/watch?v=eZjNyB9g-HY गजलकार दिपेस मगर संकल्पको गजल तिम्रो मान्छे आधुनिक गीत सार्वजनिक भएको छ । मनास्लु टेलिभिजनबाट सार्वजनिक भएको तिम्रै मान्छे गीतमा दिपेस मगर संकल्पको रचना सागर अविरल जिसिको संगीत र पुर्णिमा लामा र सागर अविरल जिसिको स्वर रहेको छ । म्युजिक बैंक नेपालमा रेकडिङ्ग भएको यस गीतलाई कसष्ण पुनले मिक्सिङ्ग गरेका छन भने सुमन केसिले एरेन्ज गरेका छन । चर्चित हास्य कल...

भुमसरी पुनकोे कुवाँको पानी सालैजो गीत सार्वजनिक(भिडियोसहित)

https://www.youtube.com/watch?v=jcs4qhAiByQ&feature=share&fbclid=IwAR0RinoIbzg61NwFy6LXv1TGXQ-fgqyPF_rNpm0_GCdUMNsHtcPkSNinHJc मन बहादुर पुन काठमाडौ । मनास्लु मिडिया प्रा.लिको प्रस्तुतिमा चर्चित लोक दोहोरी गायिका भुमसरी पुनको कुवाँको पानी सालैजो गीत सार्वजनिक भएको छ । नेपाली मौलिक लोक संगीतमा यात्रामा छोटो समयमा निकै चर्चा कमाएकि गायिकाको भुमसरीले सर्बाधिक चर्चामा रहेको फेसबुकमा एड गर ल...

गायक सबिन घिसिङको सांङ्गीतिक यात्रा र सामाजिक अभियान

डिएन घिसिङ २०६२ सालमा "परे तिम्रै भर..." चर्चित लोकगीत कोसेलीबाट गायन यात्रा प्रारम्भ गरेर अहिलेसम्म दुई दर्जन गीतमा स्वर र दर्जन भन्दा बढी गीतमा संगीत दिइसक्नु भएका अहिलेका निकै ब्यस्त कलाकार हुन गायक सबिन घिसिङ । घिसिङ संगीत सृजनामा मात्र होइन समाज सेवामा पनि उतिकै सकृय छन । नेपालमा २०७२ सालको महाभुकम्प पश्चात् उनले ब्यक्तिगत तथा विभिन्न संघ संस्थाहरु सङ्ग मिलेर रामेछाप, धादिङ जस्ता जिल्लाहरुम...

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान

काठमाडौं । चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान गरिएको छ । नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर ‘मह’ जोडी श्रेष्ठ र आचार्यलाई सम्मान गरिएको हो । गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएकोमा मह जोडीलाई ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान गरेको हो । रत्नपार्क ...

बाटुले घर छेउमा छमछमी कौंरा, लोपोन्मुख संस्कृतिसँगै रमाउनुको मज्जा नै बेग्लै

https://www.youtube.com/watch?v=_PBzAER5dvk   पाल्पा । सदरमुकाम तानसेनबाट झण्डै ७० किलोमिटर पूर्वी पाल्पाको निस्दी गाउँपालिकाको झिरुवासको खादर पुग्ने जो कोही पनि खुशी हुँदै फर्कन्छ । खादर सदरमुकामबाट लामो दुरीमा रहेकोले बाटोको यात्रामा थकाईको महसुस भएपनि गन्तब्यमा पुगेपछि उसले सबै थकान बिर्सन्छ र बाटुले छेउको कौंरा संस्कृतिसँगै रमाउन थाल्छ । कच्ची बाटोमा हिउँदमा धुलाम्मे र बर्षामा हिलाम्मे ...

जसका ’वक्ष’मा खोपिएको ट्याटुले पायाे निक्कै चर्चा

काठमाडौं । गायिका सरस्वती लामाको ‘वक्ष’मा खोपिएको ट्याटुले निक्कै चर्चा पायो । उनको एउटा तस्बिर सामाजिक सञ्जालदेखि अनेक ठाउँमा भाइरल पनि भयो । तर, त्यहाँमात्र होइन उनले अन्य गोप्य ठाउँमा पनि ट्याटु खोपाएको खुलासा गरिन् । भनेकी छन्,‘ट्याटु त मैले नदेखाउने ठाउँमा पनि खोपेकी छु ।’ नेपालमा ट्याटु खोप्ने चलन जति बढेको छ, त्यति नै यससम्बन्धी कलाकारको माग पनि । खासगरी मिडियामा आउने सेलिब्रिटीले गोप्य ...

फेसबुकमा एड गरको अपार सफलता पछि भुमसरि पुनले सालैजो ल्याँउदै

मन बहादुर पुन नेपाली मौलिक लोक संगीतमा चर्चित एक नाम हो भुमसरी पुन । उनि सांगीतिक यात्रामा छोटो समयमा निकै चर्चा कमाएकि गायिकाको रुपमा चिनिन्छिन । भुमसरीकाे स्वरमा  रहेको फेसबुकमा एड गर लोक दोहोरी गीतले बिस लाख बढि दर्शक श्रोताको मन जित्न सफल भएको थियो । फेसबुकमा एड गर लोक दोहोरी गीतको अपार सफलता पछि भुमसरी पुनले कुवाको पानी मौलिक सालैजो गीतको निर्माण सम्पन्न गरिसकेकी छिन । नन्द घर्ति मगरको शब्द ...

.सरु बोहरा सानूको ‘फेरि आयो दसैँ तिहार…’ गीत सार्वजनिक.

मन बहादुर पुन काठमाडाै । लाेक गायिका सरु बोहरा सानूको स्वरमा ‘फेरि आयो दसैँ तिहार…’ गीत सार्वजनिक भएको छ । म्याग्देली डिजिटल एण्ड मल्टी मिडिया सेन्टरको प्रस्तुतिमा सानूको दशैँ तिहार विशेष गीत ‘फेरि आयो दसैँ तिहार’ को भिडियो सार्बजनिक भएको हो । सरुकै लय र शब्द रहेको गीतमा  गायक नेत्र भण्डारीले सरुलाई स्वरमा साथ दिएका छन् । सञ्चारकर्मी तथा कलाकार प्रकाश बराईली ‘अभिब्यक्ती’को निर्देशन रहेको गीतको...