पूर्ण बढामगर, काठमाडौं। कुनै जमनामा नेपाली लाेक सांगीतिक क्षेत्रमा निकै चर्चित नाम हाे शिला आले तीनै गायिका शिला आलेलेकाे प्रेरणा र सहयाेगले नेपाली सांगीतिक क्षेत्रमा हाेम्मिएकि राप्ती नगरपालिका ७ चितवनमा जन्मिएकी गायिका ईश्वरी राना मगर एक पछि अर्काे सांगीतिक सफलता हात पार्दै आइरहेकिछिन । बि.सं. २०६५ सालमा आज नगद भाेली उदाराे बाेलकाे गीतसंगै उनकाे अैापचारिक रूपमा सांगीतिक यात्रामा प्रबेश गरे...
ठट्यौली गीतबाट चर्चामा आएकि गायिका ईश्वरी राना मगर
