https://www.youtube.com/watch?v=bBhPVbuDPVY मन बहादुर पुन लोकप्रिय सञ्चारकर्मी एवं गायक राजकुमार रायमाझीले हरेक मानवको जीवनमा बर्षमा एक पटक आउने बिशेष दिन जन्मदिनको विषयमा तयार पारिएको बिशेष गीत शुभकामना बजारमा ल्यायका छन । रायमाझीले आफु जन्मेको वार शुक्रवार पारेर आफ्नै शव्द संगीत र स्वरमा रहेको नयाँ पृथक कोसेली सार्वजनिक गरेका हुन । सम्पुर्ण नेपालीहरुको जन्मदिन परेको अवसरमा गुञ्जिने शव्द र संगीत...
लोकप्रिय सञ्चारकर्मी एवं गायक राजकुमार रायमाझीको शुभकामना सार्वजनिक
