श्याम राना र बबिता गुरूङकाे लाइफ दाेहाेरीले दर्शकको मन जित्न सफल (भिडियोसहित)

https://www.youtube.com/watch?v=HLCcyOtL2YU काठमाडौँ, फागुन २९ गते । मनास्लु टेलिभिजनकाे पृथक एवं माैलिक  कार्यक्रम  मनास्लु राेधी घरमा लोकप्रिय सर्जक श्याम राना मगर र बबिता गुरूङले गायकाे बेशी टारी खेतैमा लाइफ दाेहाेरी घम्साघम्सीले  आक्रामक भ्युज बनाउदै सबैको मन मुटुमा बस्न सफल भएको छ । मनास्लु टेलिभिजनबाट गीत सार्वजनिक भएको  एक महिनाको अवधिमा धेरै पटक युट्युबमा हेरिएको छ । मन बहादुर पुनकाे लय ...

मनास्लु पोष्टले मनास्लु आइकन प्रदान गर्दै

मनास्लु पोष्टको तेस्रो ३ औ वार्षिकोत्सवको अवसरमा मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित मनास्लु पोष्टले मनास्लु आइकन प्रदान गर्ने भएको छ । २०७५ सालमा स्थापित मनास्लु आइकन नेपाली राष्ट्रिय जीवनमा योगदान पुर्याएका नेपाली वा विदेशी नागरिकलाई जीवित या मरणोप्रान्त प्रदान गरिनेछ । यस वर्षदेखि मनास्लु आइकन लेखन,कला, पर्यटन,अर्थ तथा वाणिज्य, विज्ञान तथा प्रविधि र सामाजिक–राजनीतिक क्षेत्रमा योगदान पुर्याएका...

गडुल ध्वज गुरुङ(जिमि)ले आफ्नो जन्मदिन पारेर सार्वजनिक गरे जर्मनको धावा

  https://www.youtube.com/watch?v=dESEdzyXuEw&feature=share मन बहादुर पुन काठमाडाै । मौलिक नेपाली लोक संगीतमा निरन्तर लागिरहेका चर्चित रचनाकार, संगीतकार तथा गायक गडुल ध्वज गुरुङ(जिमि)ले आफ्नै जन्म दिनको अवसर पारेर १९३९ देखि १९४५ सम्म भएको दोस्रो बिस्व यूद्धको बेला हजारौ नेपालीहरुको कथालाई समेटिएको मार्मिक लोक दोहोरी गीत जर्मनको धावा सार्वजनिक गरेका छन । गडुल ध्वज गुरुङ(जिमि) र शान्ती श...

चर्चित गायक किरण बाबु पुन र लोकप्रिय गायिका करिस्मा घर्ती मगरको मार्मिक प्रत्यक्ष दोहोरी

https://www.youtube.com/watch?v=-7EwmuY7JAs चर्चित गायक किरण बाबु पुन र लोकप्रिय गायिका करिस्मा घर्ती मगरको मार्मिक प्रत्यक्ष दोहोरी हेर्नुहोस । हरेक हप्ता नयाँ भाकामा चर्चित कलाकारहरुको लाइभ दोहोरी मनास्लु रोधी घर प्रशारण भइरहेको छ । लोक पारखी मित्रहरुले आजै MANASLU TV मा subscribe गरि हामीसँग जोडिनुहोला । यहाँ हरुको सल्लाह सुझाबले अझै नयाँ नयाँ प्रस्तुतीहरु पस्कनेनै छौ ।...

रहेनन् मगर फिल्मका अभिनेता पहलमान थापा मगर !

कल्पना थापा मगर गोरखा । लेखान्त मगर फिल्ममा अभिनय गरेका ९२ बर्षिय अभिनेता पहलमान थापा मगरकोे आज निधन भएको छ । सहिद लखन गाउपालिका ५ ताक्लुङ तिनमाने डाँडागाँउ गोरखामा १९८४ जन्मिएका पहलमान थापा मगर मंसिरदेखि सिकिस्त बिरामी थिए । उनले अझै सम्म मगर समुदायमा प्रचलित पौरानिक मगर घुमाउरे घर सम्रक्षण गर्दै आइरहेका थिए । उनको त्यहि घुमाउरे घरमै निधन भएको थियो । उनले सम्रक्षण गर्दै आएको दुर्लभ घुमाउरे घरलाई...

लाइफ दोहोरी गाँउनमा खप्पिस सुस्मिता मगर (भिडियोसहित)

https://www.youtube.com/watch?v=kLOilQ6tUxA मन बहादुर पुन काठमाडौ । मौलिक नेपाली लोक दोहोरी गायन दुँनियामा उडाउदै गरेकी नाम हो सुस्मिता मगर । सानै उमेर देखि नै गाउन भने पछि हुरुक्कै हुने सुस्मिता मगरले गायिका बन्ने रहर सँगै नेपाली मौलिक लोक संगीतलाई पछ््याउदै काठमाडौ प्रवेश गरेकी थिइन । उनको निरन्तरता र सर्घषका कारणले छोटो समयमै चर्चाको सिखर चुमेकिछिन भने अहिले सम्म एक दर्जन जति लोक दोहोरी गीतहरु...

लोक पारखीहरुको मनमुटुमा करिस्मा घर्ती मगर

करिस्मा घर्ती मगर र किरणबाबु पुनको दमदार दोहोरी हेर्नुहोस । https://www.youtube.com/watch?v=-7EwmuY7JAs मन बहादुर पुन काठमाडाै । नेपाली मौलिक लोक संगीतको दुनिँयामा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायिका करिस्मा घर्ती मगर लोक पारखीहरुको मनमुटुमा बास बस्न सफल भएकि छिन । गुर्भाकोट न.पा ९ सुर्खेतमा जन्मिएकि करिस्मा घर्ती मगर स्कुले जिबनमै स्थानिय स्तरमा हुने कार्यक्रमहरुमा आफनो गायन प्रस्तुत...

चर्चित गायक किरणबाबु पुन र करिस्मा घर्तीमगरको दोहोरी घम्साघम्सी बिहिवार प्रशारण हुदै !

यहि  बिहिबार प्रशारण हुने चर्चित गायक किरणबाबु पुन र करिस्मा घर्तीमगरको दोहोरी हेर्नको लागि आजै  MANASLU TV मा subscribe गर्नुहोला । https://www.youtube.com/watch?v=HLCcyOtL2YU मन बहादुर पुन काठमाडाै । बहुप्रतिभाशाली लोकप्रिय गायक,रचनाकार,एवं संगीतकार किरणबाबु पुनले पहिलो पटक मिडियामा गाएको प्रत्यक्ष दोहोरी यहि बिहिवार मनास्लु टेलिभिजनमा प्रशारण हुने भएको छ । यहि बिहिवार प्रशारण हुने मनास्लु रो...

लोकप्रिय सञ्चारकर्मी एवं गायक राजकुमार रायमाझीको शुभकामना सार्वजनिक

https://www.youtube.com/watch?v=bBhPVbuDPVY मन बहादुर पुन लोकप्रिय सञ्चारकर्मी एवं गायक राजकुमार रायमाझीले हरेक मानवको जीवनमा बर्षमा एक पटक आउने बिशेष दिन जन्मदिनको विषयमा तयार पारिएको बिशेष गीत शुभकामना बजारमा ल्यायका छन । रायमाझीले आफु जन्मेको वार शुक्रवार पारेर आफ्नै शव्द संगीत र स्वरमा रहेको नयाँ पृथक कोसेली सार्वजनिक गरेका हुन । सम्पुर्ण नेपालीहरुको जन्मदिन परेको अवसरमा गुञ्जिने शव्द र संगीत...

मनास्लु रोधी घरमा श्याम राना मगर र बबिता गुरुङको दोहोरी घम्साघसी !

https://www.youtube.com/watch?v=HLCcyOtL2YU मनास्लु टेलिभिजनको कार्यक्रम मनास्लु रोधी घरमा चर्चित लाईभ दोहोरी गायक श्याम राना मगर र लोकप्रिय गायिका बबिता गुरुङको बेशी टारी खेतैमा मौलिक लाइभ रोइला दोहोरी घम्साघम्सी बिहिवारदेखि प्रशारण भएको छ । धैरै पटक दोहोरी प्रतियोगितामा भाग लिएर प्रायः प्रथम स्थान हात पार्न सफल दोहोरी टुक्का जोड्न सिपलु श्याम रानाले मनास्लु रोधीघरमा बबिता गुरुङसँग अलि पृथक शैलि...