https://www.youtube.com/watch?v=eZjNyB9g-HY गजलकार दिपेस मगर संकल्पको गजल तिम्रो मान्छे आधुनिक गीत सार्वजनिक भएको छ । मनास्लु टेलिभिजनबाट सार्वजनिक भएको तिम्रै मान्छे गीतमा दिपेस मगर संकल्पको रचना सागर अविरल जिसिको संगीत र पुर्णिमा लामा र सागर अविरल जिसिको स्वर रहेको छ । म्युजिक बैंक नेपालमा रेकडिङ्ग भएको यस गीतलाई कसष्ण पुनले मिक्सिङ्ग गरेका छन भने सुमन केसिले एरेन्ज गरेका छन । चर्चित हास्य कल...
पुर्णिमा लामा र सागर अविरलको स्वरमा रहेको दिपेस मगरको ‘तिम्रो मान्छे’ (भिडियो हेर्नुहोस)
